२०८३ बैशाख १० गते, बिहीबार १४:२२

अभिनेत्री दिपाशा बीसीको निधन

काठमाडौं । अभिनेत्री दिपाशा बीसीको २८ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई आज बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए ।

‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् ।

प्रतिक्रिया लेख्नुहोस्

शेखर गोल्छा पक्राउ

काठमाडौं/शेखर गोल्छा पक्राउ परेका छन्। हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष तथा

शेखर गोल्छा पक्राउ

काठमाडौं/शेखर गोल्छा पक्राउ परेका छन्। हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष तथा

Live

Listen Live FM