२०८२ चैत्र २५ गते, बुधबार १४:१६

बैंक र जनतालाई धोका दिएर राष्ट्रपति बनेको भन्दै ट्रम्पका धेरै व्यवसायको लाइसेन्स खारेज

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको ठगी मुद्दामा अदालतमा सुनुवाइ भएको छ । यस क्रममा अदालतले रियल स्टेट व्यवसाय स्थापना गर्दा ट्रम्पले धेरै वर्षसम्म ठगी गरेको बताएको छ । जसका कारण उनी निकै चर्चित भए । यही कारण उनी अमेरिकाको राष्ट्रपति पनि बने ।

न्यायमूर्ति आर्थर एन्गोरोनले न्यूयोर्कका महान्यायाधिवक्ता लेटिया जेम्सले दायर गरेको याचिकाको सुनुवाइ गर्दै यस्तो टिप्पणी गरेका हुन् । अदालतले भनेको छ कि प्रमाणको आधारमा पूर्व राष्ट्रपति ट्रम्प र उनको कम्पनीले आफ्नो सम्पत्तिको मूल्य बढाएको र सम्झौता गरेको भन्न सकिन्छ। अदालतले भनेको छ कि ट्रम्पले बैंक, बीमाकर्ता र अन्य मानिसहरूलाई धोका दिए।

न्यायमूर्ति एङ्गोरोनले सजायको रूपमा ट्रम्पका धेरै व्यवसायहरूको इजाजतपत्र खारेज गर्ने आदेश दिए, जसले गर्दा उनलाई न्यूयोर्कमा व्यापार गर्न गाह्रो वा असम्भव हुनेछ। उनले ट्रम्प समूहको सञ्चालनको निरीक्षणका लागि स्वतन्त्र अनुगमन गर्ने काम जारी राख्ने बताए ।

योसँगै ट्रम्पकी वकिल तथा प्रवक्ता एलिना हब्बाले यो निर्णयविरुद्ध अपिल गर्ने बताइन् । उनले यो निर्णयलाई कानुनी व्यवस्थाको अपमान र हरेक तहमा मौलिक रूपमा गलत भएको बताइन् ।

ट्रम्पले लामो समयदेखि आफूले केही गलत नगरेको दाबी गर्दै आएका छन् । उनका छोरा एरिकले एक्समा एक पोस्टमा अदालतको निर्णयको आलोचना गरे। यो निर्णय आफ्नो बुवालाई बर्बाद गर्ने र न्यूयोर्कबाट निकाल्ने प्रयास भएको पनि बताए ।

एरिक ट्रम्पले भने ‘आज मैले न्यूयोर्कको कानुनी प्रणालीमा पूर्ण विश्वास गुमाएको छु, मैले यसअघि कुनै पनि न्यायाधीशमा व्यक्तिप्रति यति घृणा देखेको थिइनँ। उनीहरुले महान्यायाधिवक्तासँग मिलेर एक व्यक्तिको जीवन, कम्पनी र उपलब्धि बर्बाद गर्न यस्तो कदम चालेका हुन् ।’

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 andara88 m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM