२०८३ असार १९ गते, शुक्रबार २१:११

न्यूयोर्क र चीन भ्रमणबारे छलफल गर्न प्रम प्रचण्डद्वारा सर्वदलीय बैठक

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका विषयमा छलफल गरेका छन्।

पूर्व प्रधानमन्त्रीहरुसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरु लगायतसँग छलफल गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले साँझ परराष्ट्र विज्ञहरुसँग छलफल गर्ने तय भएको छ। प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाँदैछन्।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङलगायतको उपस्थिति रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

Live

Listen Live FM