२०८२ माघ २६ गते, सोमबार ११:३६

ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर

काठमाडाैं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा २९० जनालाई प्रतिवादी बनाएर काठमाडौं अदालतमा अभियोजनपत्र दायर गरेको छ।

आइतबार किर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर काठमाडौं अदालतमा अभियोजनपत्र दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका न्यायाधिवक्ता महेशप्रसाद खत्रीले जानकारी दिए।

संगठित अपराधको मागदावी देखिएको अवस्था नरहेकाले किर्तेसम्बन्धी मुद्दामा अभियोजनपत्र दायर गरिएको उनले बताए।

त्यस्तै तत्कालिन अवस्थामा संगठित अपराधसम्बन्धी कानुन नै नभएको र संगठित अपराधसम्बन्धी ऐन २०७० मा मात्रै आएकाले पहिले भएको घटनामा पछि आएको कानून लगाउन नमिल्ने भएकाले संगठित अपराधको मुद्दा नचलाएको खत्रीले जानकारी दिए।

उक्त प्रकरणको प्रतिवादीमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार लगाएत छन्। त्यस्तै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई प्रतिवादीको सूचीबाट हटाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM