२०८२ फाल्गुन २४ गते, आईतवार २३:०५

नेकपा एमालेले मधेशको आर्थिक रुपान्तरणका लागि योजना ल्याउने

जनकपुरधाम/नेकपा एमाले मधेश प्रदेश कमिटीको सचिवालय वैठकले मधेशको आर्थिक रुपान्तरणका लागि वृहत्तर योजना ल्याउने निर्णय गरेको छ । मंगलवार अपरान्ह जनकपुरधाममा सम्पन्न वैठकले पोलिटव्युरो सदस्य जुलि महतोको संयोजकत्वमा विभिन्न क्षेत्रका विज्ञको संम्लग्नता रहने गरि योजना निर्माण समि वनाएको हो ।

वैठकलाई सम्वोधन गर्दै मधेश प्रदेश कमिटीका इन्चार्ज एवं नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले यो देशमा आफ्नो पार्टीले मात्र आमुल परिवर्तन गर्न सक्ने दावी गर्नुभयो । ‘‘नेकपा एमालेले मात्र यो देशको आमुल परिवर्तन गर्न सक्छ भन्ने धेरै उदाहरण छन, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी देखि केपी शर्मा ओलीसम्मका अवधिमा परिवर्तनको झल्को दिने पार्टी एमाले नै हो भन्ने आम जनतामा विश्वास भएको छ ।“ उहाको भनाई थियो– “ मधेश प्रदेश विकसित हुन्छ, यहाँ आमुल परिवर्तन संभव छ, त्यसको योजना नेकपा एमालेले नै चाडै ल्याउने छ ।´´

मधेश प्रदेश कमिटीका अध्यक्ष रामअवतार यादवको अध्यक्षतामा भएको वैठकले विभिन्न नौ वटा निर्णय गरेको मधेश प्रदेशको लागि केन्द्रीय प्रचार संयोजक अरविन्द सिंहले जानकारी दिनुभयो ।

वैठकले बिभिन्न पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताको ब्यबस्थापन गर्न पोलिटव्युरो सदस्य सुमन प्याकुरेलको संयोजकत्वमा प्रदेश उपाध्याक्ष रेवती पन्त र जिल्ला ईन्चार्ज एवं अध्यक्ष रहेको एक कार्यदल गठन गरेको छ ।

मिथिला पार्टी भवन निर्माणका लागि पोलिटव्युरो सदस्य लिला श्रेष्ठको संयोजकत्वमा जुली महतो, उमाशंकर अडगरीया, राम अवतार यादब, सरोज यादब, दीपेन्द्र ठाकुर, मनोज खड्का, राजकिशोर यादव र अशोक केसी रहेको समिती गठन गरिएको पार्टीले जनाएको छ ।

यस्तै आउंदो असोज ५ र ६ गते जनकपुरमा आयोजना गरिने पार्टीको मधेश प्रदेश अधिबेशनको उदघाटन गर्न अध्यक्ष केपी ओलीलाई निमन्त्रणा दिने वैठकले निर्णय गरेको छ । अधिवेशनको तयारीका लागि बिभिन्न उप समितिहरु गठन गरिएको पार्टीले जनाएको छ ।

पार्टी सदस्यताको नविकरण तथा नयाँ सदस्यता आवेदन उत्साहजनक रुपमा अघि वढेको दावी गर्दै वैठकले सन्तोष व्यक्त गरेको छ । आगामी साउन १५ सम्म सदस्यताको अभिलेखिकरण र प्रमाणीकरणको जिम्मेवारी अध्यक्ष राम अवतार यादब र जिल्ला संगठन बिभाग प्रमुखहरुलाई प्रदान गरिएको वताईएको छ ।

वैठकले अधिवेशन गर्न बाँकी जनसंगठनहरुको प्रदेश अधिवेशन भाद्र २० गते भित्र र जिल्ला अधिवेशन मंसिर भित्र गर्न निर्देशन गरेको छ । २०८० चैत्र भित्रमा प्रदेश कमिटी, आठवटा जिल्ला कमिटी, १ सय ३६ पालिका कमिटी, १ हजार २ सय ७१ वडा कमिटी र ११ हजार ४ सय ३९ वटा टोल कमिटीको अधिवेशन, गठन वा पुनर्गठन गर्ने महत्वाकांक्षी लक्ष्य एमालेले राखेको छ ।

वैठकले बडा तहसम्म पार्टी कार्यालय स्थापना गरि जनगुनासा सुन्ने र प्रदेश, जिल्ला, पालिका र वडातहसम्म आवासीय प्रशिक्षण संचालन गर्ने निर्णय गरेको पार्टीले जानकारी दिएको छ ।

वैठकमा मधेश प्रदेशका ८ वटै जिल्लाका प्रदेश सचिवालय सदस्य र पार्टी नेताहरुको सहभागिता थियो । केही दिन पहिले मधेश प्रदेश कमिटीमा सचिव योगेश भट्टराई इन्चार्ज भएपछि संगठन निर्माण कार्यलाई तिव्रता दिदै आउनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM