२०८२ फाल्गुन २ गते, शनिबार ११:१९

सशस्त्र प्रहरीद्वारा लागुऔषध चरेशसहित एक पक्राउ

वीरगंज/ सशस्त्र प्रहरी बल नेपालले प्रतिबन्धित लागु औषध चरेशसहित एक युवकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेक्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संतोष बस्नेतले दिनु भएको जानकारी अनुसार बिहिवार १४:३०को समयमा कालिकामाई-५ सेमरा स्थित सुरक्षा बेश पोखरियाबाट खटिएको टोलीले देवरियाबाट भिस्वा तर्फ जाँदै गरेको BR 22 AP 6815 नम्बरको भारतीय पल्सर मो.सालाई शंका लागि चेकजाँच गर्ने क्रममा जिल्ला पर्सा छिपहरमाई गा.पा.-५ भिष्वा बस्ने ठाकुर साह कानुको छोरा अ. वर्ष ३७ को राजेश साह सवार मोटरसाइकलको सिट मुनि र ट्यांकी मुनि फल्स बटम बनाई लुकाई छुपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ५०० ग्रामको १९ प्याकेट र २५० ग्रामको २४ वटा प्याकेट गरी अ. १५.५ के.जी. लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला परेको हुँदा उक्त चरेश, मो.सा. सहित निज व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM