२०८३ बैशाख २५ गते, शुक्रबार ०९:३४

बारा-२मा आम जनता पार्टीबाट अरुण ज्ञवालीकाे उम्मेदवारी दर्ता

बारा। आम जनता पार्टीले बारा-२ मा अरुण ज्ञवालीलाई उम्मेदवार उठाएको छ। निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार नै ज्ञवाली दलबलसहित आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।

ज्ञवालीको उम्मेदवारी दर्ताको क्रममा पार्टीका उपाध्यक्ष बद्रिप्रसाद न्यौपाने खटिएका थिए।

यसअघि मंसिरमा सम्पन्न भएको निर्वाचनमा ज्ञवाली चौथो भएका थिए। उनले झण्डै ८ हजार मत ल्याएका थिए। त्यतिवेला स्वतन्त्र उम्मेदवारी दिएका ज्ञवाली यसपटक पार्टीको उम्मेदवारको रुपमा चुनावी मैदानमा छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM