२०८३ बैशाख २५ गते, शुक्रबार ११:४७

छोरालाई आज जसरी पनि रिहा गराउँछु: बसरुदिन अंसारी

वीरगंज/नेशनल मेडिकल कलेजका प्रबंध निर्देशक बसरुदिन अंसारीले आफ्ना आसेपासेहरुलाई आज शुक्रबार जसरी पनि आफ्नो छोरालाई छुटाएर देखाई दिने धक्कू लगाएका छन्।

बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साले बसरुदिन अंसारीका छोरा जहाँगिर अंसारी सहित ६जना माथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिन म्याद थप गराएर अनुसन्धान सुरु गरेको छ।

आज शुक्रवार आधा दिन मात्र खुल्ने सरकारी कार्यालयमा रकेटको गतिमा फ़ाइल बढ़ाएर छुटाउने तयारी हुँदैछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM