Sunday, December 8, 2024
घरप्रदेशविश्वासको मत नपाएपछि मुख्यमन्त्री रावल पदमुक्त

विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावल पदमुक्त

धनगढी/सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावल प्रदेशसभामा विश्वासको मत पाउन असफल भएका छन्।

बिहीबार मुख्यमन्त्री रावलले आफूलाई प्रदेशसभामा विश्वासको मत छ भनेर राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। यससँगै मुख्यमन्त्री रावल पदमुक्त भएका छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -