नटवरलाल अग्रवाललाई पक्राउ गर्ने तयारी

0

वीरगंज/सीमावर्ती सहर रक्सौल बस्ने यो मान्छेको नाउँ हो जगदीश अग्रवाल। नेपाल भारत दुवै देशको नागरिकताधारी यो मान्छे वीरगंजको ठूलाबडा कहाँ हुने सभा समारोहमा प्राय: उपस्थिति जनाउने गर्दछन् ।

स्थानीय प्रशासनसँग यसबारे बुझ्दा दुबै देशकाे नागरिक भएकाे प्रमाण प्राप्त भएमा वीरगंजमा आएको बखत पक्राऊ गरि कानून बमोजिम कारवाही गरिने बताएइको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्