Sunday, July 21, 2024
घरनिर्वाचनरौतहटमा ५४ प्रतिशत मत खस्यो

रौतहटमा ५४ प्रतिशत मत खस्यो

रौतहट । रौतहटमा ५४ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीका अनुसार अहिलेसम्म ५४ प्रतिशत मत खसेको छ ।

आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन भइरहेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -