रौतहटमा ५४ प्रतिशत मत खस्यो द्वारा Newsdesk - मंसिर ४, २०७९ 0 Facebook WhatsApp Twitter रौतहट । रौतहटमा ५४ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीका अनुसार अहिलेसम्म ५४ प्रतिशत मत खसेको छ । आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन भइरहेको छ ।