२०८२ माघ १० गते, शनिबार २२:०९

सशस्त्र प्रहरीद्वारा एक हप्तामा ५२ लाखको राजस्व छलिका सामान बरामद

वीरगंज, ०९ असोज/
पर्साको खुल्ला सीमा नाकाको प्रयोग गर्दै भंसार राजस्व छलि गरि भित्र्याइएका ५२ लाख मूल्य बराबरको विभिन्न सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ।

वीरगंज-१६ भन्सार गेट, ईनरर्वा र नगवा, वीरगंज म.न.पा. – १९ बर्वा, वीरगंज म.न.पा.-२४, वीरगंज म.न.पा.- १५. विन्दवासिनी गा.पा. ३ अमरपट्टी, बिन्दवासिनी गा.पा. ४ प्रसौनी, वीरगंज म.न.पा. – ३१. बिरगंज म.न.पा.- १. जगरनाथपुर गा.पा. २ दशौता, ठोरी गा.पा. ४ मालिबस्ती, जिराभवानी गा.पा. १ महादेवपट्टी लगायतका स्थानहरुबाट स.प्र.बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा, बि.ओ. पि. अमरपट्टी, बि.ओ.पि. बिरगंज, बि.ओ.पि. सिर्सिया, बिओपि ड्राईपोर्ट, बिओपि भिखमपुर, वि. ओ. पि. सुवर्णपुर, विओपि ठोरी, विओपि प्रसौनिभाठा. वि. ओ. पि. महादेवपट्टी, वि.ज.पि. पकाहामैनपुर, सुरक्षा बेश विरगंज, सुरक्षा बेश बागेश्वरीबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले यस हप्ता अर्थात असोज १ देखि ७ गते सम्म मुल्य रु ५२ लाख सात हजार सात सय ३२ बराबरको स्कार्पियो गाडी, स्कुटर, मो.सा., ईलेक्ट्रोनिक सामान, लत्ताकपडा, मोबाईल पार्टस, मोटर पार्टस, किराना सामानहरु, पटका, विभिन्न जडिबुटीहरु बरामद गरी बीरगंज भन्सार कार्यालय र सम्बन्धित कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं.१३का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संतोष बस्नेतले बताउनु भएको छ।

५२ लाखको सामग्री मध्ये ३५ लाख बराबरको मात्र एउटा स्कर्पियो रहेको छ भने बाँकी १७ लाखको राजस्व छलिका सामग्री रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM