२०८२ फाल्गुन २ गते, शनिबार ०७:५८

प्रहरीको सेटिंगमा बारा पुगेको रजनीगंधा लोड गरेको ट्रक नियंत्रणमा

वीरगंज/ प्रहरीको सेटिङ्गमा भारतबाट अबैध रुपमा भित्र्याइएको लाखौ मूल्य बराबरको रजनीगन्धा बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराको टोलीले तस्करीको समान बोकी वीरगंज हुँदै गएको ना६ख ५२७८ नम्बरको मालबाहक ट्रक चालक सहित नियन्त्रणमा लिएको हो ।

पर्सा प्रहरीको सेटिङ्गमा वीरगंजबाट बाहिरिएको ट्रकमा लाखौ मूल्य बराबरको तस्करीको गुटखाजन्य बस्तु गैरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको आदेशमा खटिएको प्रहरी टोलीले वीरगंज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा १० नितनपुर चौकबाट उक्त नम्बरको ट्रक नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको राष्ट्र सन्देशले खबर समाचार प्रकाशन गरेको छ ।

ट्रकका चालक धादिङ बेनिघाट रोराङ्ग गा.पा. वडा नम्बर ५ बस्ने ३५ बर्षिय नकुल परियार सहित नियन्त्रणमा लिएको ट्रकलाई चेकजाँच गर्दा ट्रकभित्र करिब १३ लाख ९९ हजार ८ सय बराबरको रजनीगन्धा, तुलसी लगायत विभिन्न कम्पनीको गुटखा बरामद भएको प्रहरी उपरीक्षक होमेन्द्र बोगटीले बताए ।

गाडीको करिब ३५ लाख र बरामद गरिएको गुटखाको मूल्यगरि ४४ लाख ९९ हजार ८ सय बराबरको मुल्यांकन राखी आवश्यक कार्वाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

वीरगंज देखि मुख्यराजमार्गको पर्सा सिमा भित्र करिब आधा दर्जन प्रहरी चेकप्वाइन्ट छ, तर पनि पर्सा प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिन नसक्नु प्रहरीको काम कार्वाही प्रति शंका उपशंका उठेको छ ।

हुन त अहिले पर्सा जिल्लाको सदरमुकाम देखि ग्रामिण भेगको नाकासम्म रेकर्ड तोड तस्करी भइरहेको सहज देख्न सकिन्छ । तस्करीको लाइन चालाउन प्रहरी भित्र नै सेण्डिकेट छ । जसले बढी पैसा असुलेर दिन्छ त्यसलाई बढी आम्दनी हुने प्रहरी युनिट, घुमुवा प्रहरी, क्वीआरटोलीको जिम्मा दिने गरेको प्रहरी श्रोतले नै बताउँछ ।

आफ्नो काम कार्वाही प्रति उत्तरदायित्व नभइ जसरी पनि पैसा कमाउने नीति अंगालेर पर्सा जिल्लामा प्रहरी खुलेयाम तस्करी गराइ नेपाल सरकारको अर्बौँको राजश्व चुहावट गरि रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM