नेकपा (एस) पार्टीबाट सुशान्त डंगोलकाे उम्मेदवारी

1

रिदेन महर्जन/

काठमाडौं । काठमाडौं क्षेत्र नं ५ (२) मा नेकपा एकीकृत समाजवादीका ९ जनाको नाम प्रदेस सभा सदस्यका लागि सिफारिस गरिएको छ। क्षेत्रीय कमिटीको बैठकले प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो ।

सो बैठकले मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ५ (२)मा रामकृष्ण सेढाई, सुशान्त डंगोल, दिपक केसी, मनोहरी खड्का, बालकृष्ण श्रेष्ठ, राजाराम भण्डारी, धावा तामाङ, सुदर्शन पौडेल, र माइला श्रेष्ठको नाम सिफारिस गरेको छ ।

त्यस्तै सो बैठकले प्रतिनिधिसभा सदस्यका लागि विद्यार्थी नेता पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको छ भने प्रदेस क्षेत्र १ मा हरिभक्त श्रेष्ठ र कृष्णप्रसाद सापकोटाको नाम सिफारिस गरिएको छ ।

1 टिप्पणी

  1. यि थोत्रा पाटीको पछि लाग्न छोडौ यस पटक विलकुल नयां शक्तिलाई शक्तिमा पुराउने तर्फ सवैको प्रयास होस है जे पर्छ यो पटक राजेन्द्र लिंग्देनको दललाइ हेरौं

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्