२०८२ माघ १५ गते, बिहीबार १८:२४

कपनमा भीषण आगलागी, दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौंको कपन राम मन्दिर नजिकै एउटा घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । आज साँझ आगलागी भएको घरभित्र दुईजनाको शव भेटिएको घटनास्थलमा रहेका एकजना प्रहरी अधिकारीले डिसी नेपाललाई जानकारी दिए ।

प्रहरी अधिकारीले दिएको जानकारी अनुसार उनीहरुको सनाखत हुन बाँकी रहेको छ । आगलागी नियन्त्रणमा आइसकेको र घरको माथिल्लो तलामा भएका नागरिकलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् ।

ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीको भनाइ छ ।

यसबारेमा अझै थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM