Sunday, July 21, 2024
घरसमाचारराजनीतिपत्रकार चौहान प्रदेशसभा सदस्यमा सिफारिश

पत्रकार चौहान प्रदेशसभा सदस्यमा सिफारिश

वीरगंज, १७ भाद्र / नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहानलाई प्रदेशसभा सदस्यको समनुपातिक उम्मेदवारको लागि सिफारिश गरिएको छ।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ पर्साले आगामी मंसिर ४ गते हुन लगेको प्रदेश/प्रतिनिधिसभा सदस्यहरूको लागि गरिएको सिफारिशमा क्षेत्र १ (ख)बाट केन्द्रिय सचिव चौहानको नाम पनि सिफारिश गरिएको हो।

नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ पर्साका समापति अरविन्द कुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले नेपाली काँग्रेसले केन्द्रमा गठबंधन गरेको र सो गठबंधनमा पर्सा क्षेत्र नं.१को प्रतिनिधि/प्रदेशसभाको तीन वटै नेपाली कांग्रेसलाई नै पाउनु पर्ने सर्वसम्मति निर्णय गरेको सभापति गुप्ताले बताउनु भयो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -