२०८२ माघ ८ गते, बिहीबार १०:१८

बालेन भन्दा पनि चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौँ : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपायको खोजी भइरहेको बताएका छन्।

काठमाडौंमा सोमबार आयोजित निर्वाचनसम्बन्धी कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै उपत्यकाको पार्टी संगठनको संरचना र नीतिगत विषयमा नयां ढंगले सोच्नुपर्ने अवस्था आएको बताए।

उनले थपे- ‘हामी पनि बालेन भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्देछौं । सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि ।’

उनले उपत्यकामा आफ्नो पार्टीको संगठन कमजोर भएको भन्दै नीतिगत र संरचनागत रुपमा केही नयाँ व्यवस्था गर्ने बताए।

‘काठमाडौं, भक्तपुर र ललितपुरमा हाम्रो स्थिति अलिकति नाजुक छ । काठमाडौं, ललितपुर, भक्तपुरका बारेमा नीतिगतरुपमा केही नसोची नहुने भएको छ,’ उनले भने।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM