२०८२ मंसिर २६ गते, शुक्रबार २१:३७

कुलमान भन्छन्, “यो सरकार आएसँगै प्राधिकरण बिजुली निर्यात गर्न सफल भएको हो”

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ ।

आज बुधवार काठमाण्डाैमा भएको प्राधिकरणको ३७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताउनुभएको हो । उहाँले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले बिजुली निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको बताउनुभयो ।

घिसिङले भन्नुभयो, ‘प्राधिकरण चिन्ता मात्रै व्यक्त गरेर बसेको भए नेपाल अझै लाडशेडिङमा र प्राधिकरण घाटामा नै भइरहने थियो । चिन्तासँगै त्यसको समाधान र व्यवस्थापन पनि छ । जति हामीले जोखिम मोल्छौँ त्यति प्राधिकरणलाई फाइदा हुन्छ । अहिले प्राधिकरण निजी क्षेत्रबाट बिजुली उत्पादन कम्पनी अगाडि आउनुपर्छ भनेर अगाडि बढेको छ । आउँदा दिनमा प्राधिकरणको नाफाकाे ग्राफ अझै उकालो लाग्छ । प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालको आगमनसँगै प्राधिकरणले बिजुली व्यापार गर्न सफल भएकाे छ । यो सुरुवात हो । आउँदा दिन धेरै राम्रो बन्दै जानेछ । बिजुली निर्यातकाे विषयमा चिन्ता गर्नुपर्दैन । प्राधिकरणलाई कसरी व्यवस्थित गर्ने, कर्मचारीले बढी भन्दा बढी काम गरेर प्राधिकरणलाई उत्कृष्ट संस्थाको रूपमा अगाडि बढाउने कुरामा गम्भीर हुनुपर्छ ।’

घिसिङले विद्युत् प्राधिकरणका कर्मचारीलाई तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । प्राधिकरणका कर्मचारीले बोनस लिने निर्णय नहुँदै अख्तियारदेखि १० ठाउँबाट पत्र आउने उहाँले स्मरण गर्नुभयो । कार्यकारी निर्देशक घिसिङले अहिले प्राधिकरण नाफामा रहेकाले तलब खान ऋण लिनुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो । प्राधिकरणले कर्मचारीको वृद्धि विकास र सेवा सुविधामा चार वर्षमा ठूलो फड्को मारको उहाँकाे भनाइ छ ।

कार्यकारी निर्देशक घिसिङले पछिल्लो पाँच वर्षभित्र झन्डै तीन गुणा बिजुली खपत बढाएको बताउनुभयो । उहाँले प्राधिकरणले पूर्वाधार विकासका साथै सबस्टेशन र ट्रान्समिसन लाइनहरू बनाएकाले पनि खपत बढेको बताउनुभयो । प्राधिकरण राज्यको सबै संयन्त्र नभएको भन्दै राज्यले पनि गर्नुपर्ने उहाँकाे भनाइ छ । घिसिङले प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले बिजुली खपत बढाएर ऊर्जा क्षेत्रमा ठूलो फड्को मारको बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM