२०८२ कार्तिक २९ गते, शनिबार २३:०६

आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत हुँदै

काठमाडौं, ६ श्रावण

प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत हुँदैछ । संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा नागरिकता विधेयकमाथि छलफल र पारित गर्नका लागि गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव पेस गर्नेछन् । सरकारले पेश गरेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९’ छलफलमा छ । आजै विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM