२०८३ असार ३ गते, बुधबार १४:०८

मुस्लिम आयोगका अध्यक्ष समिम अंसारी पैसा बांडेको आरोपमा पक्राउ

जनकपुरधाम- मुस्लिम आयाेगका अध्यक्ष समिम अन्सारी पक्राउ परेका छन्।

जनकपुरधामकाे बसपार्कस्थित हाेटल सीताशरणमा पैसा वितरण गरेकाे आराेपमा उनी पक्राउ परेका हुन्।

उनले मुस्लिम समुदायका मानिसलाई बोलाएर पैसा वितरण गरेकाे बताइएकाे छ।

घटनाकाे‍ बारेमा विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM