द्वैध नागरिक नरेश नेपालबाट भाग्ने तयारीमा

0

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ०९ वैशाख ।
मुलुकको अर्थतन्त्र धरासायी भइरहेको बेला द्वैध नागरिकहरुले नेपाली नागरिकताको आडमा अर्बौं रुपैयाँ बैंकबाट ऋण लिएका छन् ।

बरैगनियाका नरेश साहले जन्मको आधारमा नेपाली नागरिकता २०६३ सालमा लिएर भारत-नेपाल दुबै देशको मतदाता नामवलीमा नाम लेखाइ दुवै तिर मत हालेर सरकार बनाइ रहेका छन् । नरेशले नेपालको विभिन्न बैंकहरुबाट १५ करोड रुपैयाँको लोन लिएका छन् ।

स्थानीय प्रहरी प्रशासन र नेताहरु लाई रिझाएर नरेशले भारतबाट नेपाल तर्फ तस्करी गर्दै आईरहेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्