२०८२ पुष २१ गते, सोमबार ०७:५६

किशोरी हत्याको आरोपमा दुई साथी पक्राउ

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा एक किशोरीको योजनावद्ध रुपमा हत्या भएको खुलेको छ।

बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको हत्या भएको हो। किशोरीको आज बिहान घरबाट विद्यालय आउने क्रममा यशोदा खोला नजिकै हत्या गरिएको अवस्थामा शव बरामद भएको थियो। साढे ४ बजेतिर ट्युसन पढ्न निस्किएकी किशोरीको हत्या भएको हो।

घरबाट करिब ३० मिनेटको दुरीमा उनी ट्युसन पढ्न जाने गरेकी थिइन्। तर, बिचबाटोमा नै उनको हत्या भएको भेटियो। प्रहरीको प्रारम्भीक अनुसन्धानमा करिब साढे ५ बजेतिर किशोरीको हत्या भएको देखिएको छ। थप अनुसन्धानको लागि प्रहरीले शवलाई पोष्टमार्टमको लागि पठाएको छ।

‘अहिलेसम्मको हाम्रो अनुसन्धानले योजनाबद्ध नै हत्या भएको देखिएको छ। यसको कारणबारे थप अनुसन्धान गरिरहका छौं,’ जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी शुभाष बोहोराले भने।

प्रहरीले हत्याको उभियोगमा उनका दुई जना साथीलाई नियन्त्रणमा लिएको छ। उनीहरु पनि कक्षा १० मा अध्यानरत रहेका छन्। प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका दुई जना नाताले दाजु बहिनी पर्छन्। उनीहरु सँगै पढ्न जाने आउने गरेका थिए।

आज बिहान पनि उनीहरु पहिले झैं घरबाट पढ्न निस्किएका थिए। बाटोमा उनीहरु बिच विवाद भएपछि हत्या भएको खुलेको छ। बियरको बोतलले उनको टाउकामा प्रहार गरेको देखिएको छ।

‘टाउकामा गम्भीर चोट लागेकोछ। बियरको बोतल लगायत अन्य वस्तुले हानेको देखिन्छ,’ एसपी बोहोराले भने।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88 zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM