२०८२ माघ २३ गते, शुक्रबार २१:४१

बिहान उठने बेला साबुनको सट्टा यी सामग्री प्रयोग गर्नुस

 

अधिकांश मानिसले आफ्नो अनुहार सफा गर्नका लागि साबुन या फेसवासको प्रयोग गर्ने गरेका छन् तर यी रसायन मिस्रित फेसवास या साबुनले मुख धूनाले यसले छालामा नकारात्मक असर पुर्याउन सक्छ जसले त्वचालाई रुखो बनाउछ ।

साबुन र फेसवासमा अत्यधिक मात्रामा रा-सायनिक तत्व हुने भएकाले यसले छालाको तेललाई सोस्छ र छालालाई रुखो बनाउछ त्यसैले अनुहार सफा गर्ने नाममा यस्ता र-सायनयुक्त सामग्रीको प्रयोग भन्दा पनि घरेलु उपाय अपनाउनु जरुरी छ। यी घरेलु उपायले अनुहारमा चमक त ल्याउछ नै यसका अलवा छाला संग सम्बन्धित हरेक समस्याको समाधान गर्ने गर्दछ ।

यस्ताे छ प्रयोग गर्ने तरिका :-

१) मह:- महको प्रयोग विशेषगरी छालासम्बन्धि समस्याको लागि गरिने गरिन्छ । यसले त्वचाको आकर्षकतामा कुनै पनि असर पुर्याउदैन र साथमा यसले त्वाचा सफा पनि बनाउछ ।

अलिकति महलाई हातमा लिई हल्कासंग मसाज गर्ने र केहि बेर सुक्न दिई हल्का मनतातो पानीले धुनाले अनुहारमा भएका कुनै पनि समस्याबाट छुटकारा पाउन सकिन्छ ।

२) दुध:- त्वचाको सफाईको लागि काचो दुधको प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

यसको प्रयोगले म-रिसकेका डेड स्किनको सफाई गर्नुका अतिरिक्त त्वचालाई पनि थप चम्किलो र आकर्षक पार्न सहयोग गर्दछ। यो एक नेचुरल क्लिजर हाे ।

३) मेवा:- मेवामा पाइने केरेटोनाईड र भिटामिनले छालामा प्राकृतिक क्लिजरको रुपमा काम गर्दछ । यसले त्वचामा निखार ल्याउछ ।

मेवाको सानो टुक्रालाई महमा मिसाई अनुहारमा हल्का तरिकाले मसाज गर्नाले अनुहारमा चमकता आउनुका साथै चाया पोतोको समस्यामा समेत फाइदा पुग्ने देखिन्छ ।

४) चिनी:- चिनी पनि छालाको लागि एक एक सस्तो र भरपर्दो घरेलु उपाय हो । यसको प्रयोगले छालामा निखार ल्याउन सकिन्छ ।

चिनीलाई पिसेर दैनिक मुख धुने साबुन या फेसवासको रुपमा प्रयोग गर्नाले यसले मरिसकेका स्किन्लाई थप जीवित बनाउन मदत गर्दछ। यदि चाहनुहुन्छ भने चिनीलाई एलोभेरा संगक मिसाएर समेत प्रयोग गर्न सकिन्छ जुन छालाका लागि निकै नै उपयोगी रहेको छ। एजेन्सीको सहयोगमा

थप अनमोल भनाईहरु पनि :

१) तारिफ चित्र को हैन चरित्रको हुनुपर्छ चित्र केही समय मै बन्छ चरीत्र बनाउन “जिन्दगी”लाग्न सक्छ ।

२) एक मुर्दा जलिरहेको थियो , सारा मलामी थिए उदास, भोलिका आउनेवाला मुर्दा उभिएका थिए ऊसको आसपास !

३) हामी जसको लागि रोइरहनछौ अक्सर उनी मान्छे अरु कसैको हुन्छन ।

४) प्रेम र जागिरी मा त्यस्तो कुनै फरक छैन, मान्छे गरि नै रहनेछ र रोइ नै रहनेछ तर छाड्ने छैन ।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM