२०८२ माघ ११ गते, आईतवार ०९:१५

सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित दुई पक्राउ

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ६ माघ ।
सशस्त्र प्रहरी बल, नेपालले प्रतिबन्धित लागुऔषध सहित छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्राप्त जानकारी अनुसार बारा बिश्रामपुर गा.पा. ३, मुसर्वा चोकमा बि.ओ.पी. बरैनिया र प्र.चौ. बलिरामपुरबाट खटिएको संयुक्त टोलीले भारतबाट आउँदै गरेको बा ७३ प ८५९५ नम्बरको मो.सा. लाई चेक जाँच गर्दा उक्त मो.सा. मा सवार जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. ९ पशुपतिनगर बस्ने बर्ष २१ को कृशिस गुरुङ्गको साथबाट लागु औषध Win Sireksa र Dailex DC २ झोला फेला परेको हुदा निजलाई उक्त लागु औषध र मो.सा. सहित नियन्त्रणमा लिई प्रहरीलाई बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो ।
त्यसैगरी पर्साको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले वीनसिरेक्स ५ बोतलसहित वीरगंज-१३ रानीघाट बस्ने ३१ वर्षिय राजु साहलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज साहलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्दा उनको साथमा सो परिमाणको लागूऔषध फेला पारेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM