२०८२ माघ २३ गते, शुक्रबार १५:४९

हतियारसहित दुई भारतीय पक्राउ

चन्द्रसूर्य समाचारदाता/
बारा, १५ पौष ।
बाराबाट दुई जना भारतीय नागरिक अवैध हतियारसहित पक्राउ परेका छन् ।
प्राप्त समाचार अनुसार बारा सिम्रौनगढ़ नपा. ८ पातलो नहर चोक स्थित भारतबाट नेपाल तरफ BR-505 AJ 4420को भर्तीयनमवत प्लेटमा आउँदै गरेको दुई जना व्यक्तिहरूलाई सशस्त्र प्रहरी बाहिनीबाट स्क्वाडमा खटिएका सशस्त्र प्रहरी बरिष्ठ हवल्दार अशोक साह सोनारको कमाण्डमा खटिएको ५ जनाको टोलीले सुराकीको आधारमा शंका लागि चेकजाँच गर्दा भारत बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी डेका ग्राम पंचायत-१३ बस्ने वर्ष २१ का चन्दन राम र सोही ठाउँका २० वर्षीय अभिषेक कुमारको साथबाट Automatic USA लेखेको एक थान पेस्तोल, ७.६mm राउण्ड२ थान, सोही पेस्तोलमा प्रयोग हुने मैगजिन एक थान, चक्कू-१, भारतीय रुपियाँ छ सय दुई, लागुऔषध गाँजा २०० ग्राम, आधार कार्ड २ वटा, एटीएम थान-१, भारतीय सवारी चालक अनुमति पत्र थान-१, भाट लेखिएको १ थान सिक्का र मोटरसाइकिल सहित निजहरूलाई लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

हतियार सहित नियन्त्रणमा लिइएका निजहरूलाई थप कार्यवाहीको लागि इलाका प्रहरी कार्यालय गोलागंज, सिम्रौनगढ़ पठाउने तयारी भैरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM