२०८२ माघ ११ गते, आईतवार १३:१५

काँग्रेस अधिवेशन: पर्साको चारवटै क्षेत्रमा देउवा पक्ष हावी

वीरगंज, १६ मंसिर ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पर्साको क्षेत्रीय अधिवेशन ढिलो भए पनि सम्पन्न भएको छ । अधिवेशनले चार वटै क्षेत्रमैं देउवा पक्ष हावी भएको देखिएको छ ।

यस पटक भएको निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ मा श्रीकान्त यादव निर्विरोध निर्वाचित भएका छन् भनें क्रमशः १,२,३ नम्बर क्षेत्रको चुनावी प्रतिस्पर्धामा अरविन्द गुप्ता, महम्मद शाहबुद्दीन र श्री कृष्ण चौहानले बाजी मारेका छन् ।

पर्सा क्षेत्र नम्बर १ मा अरविन्द कुमार गुप्ता, क्षेत्र नम्बर २ मा महम्मद सहाबुद्दिन, क्षेत्र नम्बर ३ मा श्रीकिशुन चौहान सभापति पदमा निर्वाचित भएका छन् भने क्षेत्र नम्बर ४ मा श्रीकान्त यादव सभापति पदमा निर्बिरोध निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिमा अजयकुमार द्विवेदी, अनिल रूंगटा,  इम्तियाज आलम, राजुकुमार गुप्ता, लक्ष्मीनाथ नेपाल, प्रकाशकुमार उपाध्याय, ईश्वरभक्त श्रेष्ठ, राजकृष्ण अमात्य, रामनारायण कुर्मी र राधेश्याम चौरसिया प्रत्यक्ष निर्वाचित भएका छन् भने महाधिवेशन प्रतिनिधिको मुस्लिममा फिरोज खाँ, आदिवासी जनजातिमा आदित्यप्रकाश प्रधान, मधेसीमा मुकेश गुप्ता, कन्हैया प्रसाद, देवनाथ उपाध्याय, महिलामा किरण सरकार, पिंकी सिंह, मनोजा चौधरी थारू, शान्ति कार्की,  मिन्टु देवी सिंह र अनामिका कुमारी यादव, दिनेश कुमार पन्त, शम्भू हजरा, जमिला खातुन निर्वाचित भएको क्षेत्र नं १ का मतदान अधिकृत प्रदीपकुमार जैसवालले जानकारी गराए ।

यता क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिमा राकेश सिंह, रामरूप कुर्मी, ओमप्रकाश शर्मा, दिना प्रसाद गुप्ता, लोकनारायण यादव, प्रेमचन्द्र दुवे, नरेन्द्र कुमार साह, नितेन्द्र साह, राजेश्वर साह, श्याम पटेल, ओम कृष्ण बहादुर लमिछने, सुन्दरी देवी, पुनम शर्मा, अर्चना चौधरी, गीता श्रेष्ठ, कलावती देवी, सोनामती देवी, सरयुग महतो, मदन राउत अहीर, गम्भीरा साह तेली, शिव नारायण राम, शैलेन्द्र चौधरी, नजीर हुसेन, राम प्रवेश प्रजापति निर्वाचित भएको क्षेत्र नं २ का मतदान अधिकृत तीर्थराज यादवले जानकारी गराए ।

यता क्षेत्र नम्बर ३ मा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सुरेन्द्र चौधरी, ज्ञानेन्द्र मिश्र, ललन द्विवेदी, अशोककुमार गुप्ता, दिनेशकुमार चौधरी, जनार्दन सिंह क्षेत्री, शैलेन्द्र यादव, विद्याकान्त पाण्डे, मुकेशप्रसाद कुर्मी, ममता महतो, उमेशकुमार चौधरी, रामजनम चौधरी, किसुनदेव प्रसाद कोइरी, राजदेव यादव, सुलेमान मिया दर्जी, अनिता देवी चौरसिया, नेजमा खातुन, पार्वती कुर्मी, मीना पाण्डेय, प्रेमशीला देवी चमइन, सुरेश हजरा, सकीम मियां, रित नारायण चौधरी, किरण देवी निर्वाचित भएको क्षेत्र नं ३ का मतदान अधिकृत छोटेलाल प्रसादले जानकारी गराए ।

यता पर्सा क्षेत्र नम्बर ४ मा क्षेत्रीय सभापतिमा श्रीकान्त यादव सहितको कार्यसमिति निर्विरोध चयन भएको छ भने सो महाधिवेशन प्रतिनिधिमा शोभा शर्मा, गोमा कुमारी उपाध्याय, कमला कुमारी श्रेष्ठ, शैल देवी राजपुत, वशिष्ठ नारायण कुर्मी, बृहस्पति कृष्ण श्रेष्ठ, रमेश पाण्डेय, शंकर चौधरी, किशोरी साह कानु, रामदेव प्रसाद चौहान, सहरूम राउत गद्दी, नवीन कुमार सिंह, रामेश्वर महतो केवट, पचानन्द मिश्र, राम बहादुर श्रेष्ठ, अर्बुन नेसा, रेखा चौधरी, राम प्रसाद चौहान, श्याम किशोर प्रसाद कुर्मी, वीरेन्द्र कुमार महतो, प्रकाश खनाल, छोटेलाल दास तत्वा, डा. कृपा सिन्धु चौधरी, म. नसरुल्लाह आलम निर्वाचित भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM