Skip to content
  • विज्ञापन
  • सम्पर्क
  • टीम
  • हाम्रो बारेमा
Facebook Facebook-messenger Youtube Whatsapp
२०८३ बैशाख २७ गते, आईतवार २१:४५
  • गृहपृष्ठ
  • समाचार
    • कृषि
    • खेलकूद
    • राजनीति
    • सीमापारी
    • विज्ञान
    • स्वास्थ्य
    • ग्लामर
  • अर्थवाणी
  • सम्पादकीय
  • विचार
    • इतिहास
    • धर्म संस्कृति
    • पाठक प्रतिकृया
    • सार्वजनिक चासो
    • कटाक्ष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम प्रदेश
  • क्राइम चेक
    • English
    • live
  • गृहपृष्ठ
  • समाचार
    • कृषि
    • खेलकूद
    • राजनीति
    • सीमापारी
    • विज्ञान
    • स्वास्थ्य
    • ग्लामर
  • अर्थवाणी
  • सम्पादकीय
  • विचार
    • इतिहास
    • धर्म संस्कृति
    • पाठक प्रतिकृया
    • सार्वजनिक चासो
    • कटाक्ष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम प्रदेश
  • क्राइम चेक
    • English
    • live
खोज्नुहोस्

विद्यालय चलाउन अदुवा खेती

  • Picture of चन्द्रसूर्य वाणी चन्द्रसूर्य वाणी
  • २०७८ मंसिर १२ गते, आईतवार ०८:५६

राेल्पा – विद्यालय चलाउन अदुवा खेती गरेको यहाँ एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा उत्पादित अदुवा बिक्री वितरण गर्न थालेको हो ।

‘आर्थिक स्राेतकाे अभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवा बिक्री वितरण गर्दै हिँडेका छौँ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीले भन्नुभयो ।

उहाँका अनुसार उत्पादित अदुवामध्ये आधा कोसेलीको रूपमा वितरण र आधा बजारमा बिक्री गरिने जनाइएको छ ।

‘यस वर्ष १० क्विन्टल अदुवा उत्पादन हुने अनुमान गरेका छौँ’, विद्यालयका शिक्षक होमबहादुर खड्काले भन्नुभयो  ‘उत्पादित मध्ये पाँच क्विन्टल निकालिसकेका छौँ, अरु निकाल्न बाँकी छ ।’

विद्यालयले उत्पादित अदुवा सदरमुकाम लिवाङमा रहेका शिक्षण संस्था, अन्य सरकारी तथा गैरसरकारी कार्यालय र व्यापारीलाई कोसेली स्वरुप वितरण गरिरहेको जनाएको छ । विद्यालय आफैँले अदुवा उत्पादन गरेको प्रचारप्रसार गर्न र आर्थिक सहयोग सङ्कलन गर्न कोसेली स्वरुप वितरण गर्दै हिँडेको शिक्षक खड्काको भनाइ छ ।

कोसेली वितरणपछि बचेको अदुवा बजारमा बिक्री वितरण गर्ने योजना बनाएको विद्यालयले स्थायी आयस्रोतको रूपमा अदुवा खेती गरेको जनाएको छ । निजी स्रोतमा काम गर्ने शिक्षकहरुको तलब व्यवस्थापनमा समस्या परेपछि विद्यालयले यस्तो योजना अघि बढाएको हो।

प्रतिक्रिया लेख्नुहोस्

1
2

सत्ताको स्वार्थका लागि विधिको ‘छेडखानी’ सह्य हुँदैन: कामु प्रधानन्यायाधीश मल्ल

काठमाडौं। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशहरूलाई कुनै पनि प्रकारको

रास्वपाले आशिका तामाङलाई स्पष्टीकरण सोध्दै

काठमाडौँ /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङलाई पार्टीले

राप्रपाकी लोकप्रिय नेतृ रमिता गुप्ताद्वारा पार्टी परित्याग

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ रमिता माया

युवकसँग होटेल बसेकी युवती मृत भेटिइन्, तीन पक्राउ

वीरगंज। बाराको निजगढस्थित एक होटलमा एक युवती मृत अवस्थामा फेला

उस्तै खबर

वीरगंजस्थित नीलकण्ठ अस्पतालमा चिकित्सकको लापरवाहीले महिलाको मृत्यु!

काठमाडौंबाट बीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त

थप

सूचना तथा प्रसारण विभाग दर्ता नं.: १३८६/०७५-७६

दर्ता नम्बर – २७९ / २०७३-७४

Facebook Facebook-messenger Youtube Whatsapp

सन्तोष कुमार मिश्र
(सञ्चालक / सम्पादक)

प्रिन्ट सम्पादक : धिरेन्द्र तिवारी
स्तम्भकार : ललितध्वज खड्का
समाचारदाता : कमला नेपाल
सल्लाहकार : भेषराज शर्मा

सम्पर्कः

+९७७ ९८४५०९४५५५ ,
+९७७ ९८५११९४५५०

इमेलः

chandrasuryawani@gmail.com

प्रधान कार्यालय :-

वीरगंज, पर्सा नेपाल
सम्पर्क कार्यालय :
ताहाचल, काठमाण्डौ

©chandrasuryawani.com सर्वाधिकार सुरक्षित

Design By: Neelamb

ताजा अपडेट्स
क्राइम चेक

वीरगंजस्थित नीलकण्ठ अस्पतालमा चिकित्सकको लापरवाहीले महिलाको मृत्यु!

क्राइम चेक

सत्ताको स्वार्थका लागि विधिको ‘छेडखानी’ सह्य हुँदैन: कामु प्रधानन्यायाधीश मल्ल

समाचार

रास्वपाले आशिका तामाङलाई स्पष्टीकरण सोध्दै

क्राइम चेक

राप्रपाकी लोकप्रिय नेतृ रमिता गुप्ताद्वारा पार्टी परित्याग

क्राइम चेक

युवकसँग होटेल बसेकी युवती मृत भेटिइन्, तीन पक्राउ

क्राइम चेक

काठमाडौंबाट बीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त

क्राइम चेक

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश

क्राइम चेक

सशस्त्र प्रहरीका ७ एसएसपी र ६ डीआईजी बढुवा

विचार

सम्बन्धको बजारमा हराउँदै गएको संस्कार

लोकप्रिय

वीरगंजस्थित नीलकण्ठ अस्पतालमा चिकित्सकको लापरवाहीले महिलाको मृत्यु!

सन्दर्भ:जनजाती र हाम्रो सदभाव

सफल र उचित मृत्यु जीवनलाई दिनेछौं

व्यवस्था अवस्था फरक किन भन्न सकेनौं….

के संसदीय राजनीति घृणित खेल नै हो त ?

सिण्डिगेट विरुद्ध सरकार

राजा ज्ञानेन्द्र रौतहटमा, स्वागतमा उर्लिए मानव सागर

परमात्मालाई छल गर्न सकिन्छ र ?

कुन बारमा कुन देवी-देवताको पूजा गर्ने?

Live

Listen Live FM

Your browser does not support the audio