Tuesday, October 15, 2024
घरसमाचारकृषिप्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको रौतहटमा चौधरी

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको रौतहटमा चौधरी

रौशन चौधरी, २० पौष,  रौतहट।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना,परियोजना कार्यान्यन एकाई रौतहटको प्रमुख को रूपमा दीपेन्द्र मनोहर चौधरीले जीमेवारी पाउनु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना,परियोजना व्यस्थापन इकाई कार्यालयको निर्णय अनुसार रौतहटको शाखाको रूपमा दीपेन्द्र मनोहर चौधरी ले पद भार समाल्नु भएको छ ।१८ वर्ष जागिर अनुभव भएको र ८ वर्ष शिक्षा प्राविधिक तथा प्राविधिक तालिम परिषद (सिटिभिटी) मा आठ वर्ष कार्यक्रम संयोजक (कृषि)रूपमा काम समेत गरिसकेकाहुन।त्यस्तै जिला कृषि विकास कार्यालय सुर्खेत मा १ वर्ष र एसियाली विकास बैंक मझौला कृषक आयस्तर वृद्धि आयोजना मा ८ वर्ष,राष्ट्रिय किशान आयोगमा १ वर्ष काम गरी विगत ५ महिना देखि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना ,परियोजना कार्यान्वन इकाई रौतहट शाखा गरुडामा नी.प्रमुख बरिष्ठ कृषि अधिकृत को रूपमा जिमेवारी पाउनु भएको छ । जस अन्तर्गत तरकारी जोन तथा धान बीउ जोन रहेको छ । सो कार्यक्रममा जोन का लेख पाल उमेश साह ,सुभास प्र.साह ,शत्रुधन महतो,सन्तोष दास, अजय कुमार सोनार ,प्रमसिला जायसवाल ,सरोज ठाकुर दसरथ साह लगायत कर्मचारी हरुको उपस्थितिमा कार्यालय प्रमुख जीमेवरी हस्तनान्तरण गरिएको छ ।
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -