२०८२ माघ २२ गते, बिहीबार ११:५०

पशुपतिनाथमा शिवरात्रीकोलागि थप शौचालयको व्यवस्थापन गर-हिन्दु परिषद नेपाल

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, २ फागुन/ प्रत्येक वर्ष महाशिवरात्रीका दिन पशुपतिनाथ मन्दिरमा श्रद्धालु र भक्तजनहरुको थेग्नै नसक्ने भीडका कारण सरसफाइ व्यवस्थापन हुन नसक्दा नेपाली हिन्दूहरुमात्र नभई सिंगो देशको सरसफाइ व्यवस्थामा अनेकौं टिप्पणी र नकारात्मक सन्देश देश विदेशमा जाने हुँदा विशेष समाराेहमा देवालय र तीर्थालयहरुमा लाग्ने अप्रतयाशित भीडलाई व्यस्थापन गर्न हिन्दु परिषद नेपालले सार्वजनिक रुपमा ध्यानाकर्षण गराएको छ ।

हिन्दु परिषद नेपालका केन्द्रिय सदस्य उमेश साह कानुले विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै महाशिवरात्रीमा आउनुहुने देश  विदेशका श्रद्धालुहरुकालागि पशुपति क्षेत्रमा थप घुम्ती शौचालयको व्यवस्था गर्न हिन्दू परिषद नेपालले ध्यानाकर्षण गराएको हो ।

कानुद्वारा जारी सो विज्ञप्ती जस्ताको तस्तै…

यही फागुन ९ गते परेको महाशिवरात्रीका दिन राजधानी काठमाण्डौस्थित पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरुमा सनातनी भक्तजनहरुको ठूलो भीड लाग्ने गरेको छ ।

लाखौंको संख्यामा आउने भक्तजनहरुकालागि आवश्यक व्यवस्थापनको पहिलो आधारभूत आवश्यकता भनेको सरसफाइ र शौचालय हो ।

पशुपति विकास क्षेत्र लगायत देशभरीका शिवालयमा आउने श्रद्धालुहरुको सेवा सुविधामा सहजता पुर्याउनु मन्दिर व्यवस्थापन समिति, स्थानीय सरकार र विभिन्न धार्मिक तथा सामाजिक संघसंगठनको हो ।

मेला समारोह लगायतमा घुम्ति शौचालयको आपूर्ति गरेर नेपाल सरकारले पनि नेपाल खुल्ला दिशामुक्त देश भएको व्यवहारीकता प्रस्तुत गर्ने बेला यही नै हो ।

यसर्थ शिवरात्रीमा आउनु हुने देश विदेशका भक्तजनहरुकालागि आवश्य घुम्ति शौचालयको यथाशीघ्र व्यवस्थापन र आपूर्ति गर्नु पर्ने वाञ्छनीय देखिएको हुँदा सम्बन्धित निकायसम्म यो सूचना पुर्याइदिनुहुन अनुरोध गर्दछु ।

उमेश साह कानु
केन्द्रिय सदस्य
हिन्दू परिषद नेपाल

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d beb88 sritoto kpsjitu wongsobet kpsjitu rajamania
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM