२०८२ फाल्गुन २ गते, शनिबार १८:३७

हिन्दू परिषदले एकादशीका दिन नेपालभर माछामासु बेचविखन र सेवन बन्द गर्न अभियान चलाउने

काठमाडौं ।

हिन्दू परिषदले एकादशीका दिन नेपालभर माछामासु बेचविखन र सेवन बन्द गर्न अभियान चलाउने भएको छ ।

हिन्दू परिषद नेपाल केन्द्रिय कमिटिको काठमाण्डौमा बसेको विस्तारित बैठक गरेकाे ११ बुंदे निर्णयमा सो अभियानबारे पनि निर्णय गरिएको हिन्दू परिषद नेपालका केन्द्रिय सदस्य उमेश साह कानुले जानकारी गराउनु भयो ।

परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा भएको बैठकले हिन्दू राष्ट्रको लागी राष्ट्रिय गठबन्धन निर्माण गर्ने, जनजागरण सभालाई निरन्तरता दिने, संगठन विस्तार कार्यमा तीव्रता दिने, हिन्दूवादी अगुवाहरुलाई उचित सम्मानका परिषदमा आबद्ध गराउने, मठ-मन्दिर सरसफाई कार्यलाई निरन्तरता दिने, एकादशीको दिन नेपाल भरी माछा, मासु बन्द गरौ अभियान संचालन गर्ने, छुवाछुत र विभेद मुक्त समाज निर्माण अभियान संचालन गर्ने, धर्म परिवर्तन विरुद्धको महाअभियान संचालन गर्ने, गौ माता संरक्षण एवं सम्वर्द्धन अभियान संचालन गर्ने, धार्मिक र सामाजिक कार्यलाई निरन्तरता दिने, सनातन हिन्दू धर्मको संरक्षण र सम्वर्द्धन महाअभियानलाई तीव्रता दिने साथै १५ जनालाई देशभरि बाट केन्द्रिय कमिटिमा समावेश गरेको छ ।

नवनियुक्त केन्द्रिय सदस्य चयन हुनेहरुमा अमरेन्द्र साह, शान्त बहादुर शाक्य, मनोज राउत, नबीन कुमार सिंह, मनोज मण्डल, साहेब ठाकुर, खगेन्द्र राज जोशी, विष्णु ज्ञवाली, लोकनाथ भण्डारी, लोकनाथ पाण्डे, रीता झा, राजकुमार रौनियार, संतोष बस्नेत, राममान महर्जन,  संजय अग्रवाललाई चयन गरेको छ।


केन्द्रिय विस्तारिक बैठकमा हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्षहरु विजय गुप्ता, सुनिता रौनियार, महासचिव अनिरुद्ध सिंह, कोषाध्यक्ष संजय सरार्फ, केन्द्रिय सदस्यहरु श्रीराम उपाध्याय, लालबाबु प्रसाद कुर्मी, सुरेश साह कानू, भरत सरार्फ, चितरंजन श्रीवास्तव, उमेश साह कानू, श्यामसुंदर राय, साधना यादव, अजिता देवी, गायत्री साह, हंसा साह, पिंकी महासेठ, सजना खतिवडा, राकेश चौधरी लगायतको उपस्थिति रहेको थियो । साथै आउदो साउन महीना नेपालीहरुको सुख,शान्ति र समृद्धि हेतु रथ यात्रा संचालन गर्ने भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM