२०८२ माघ १३ गते, मंगलवार १२:२०

वीरगंजमा आधुनिक प्रविधिबाट घर नम्बरिङ शुरु

वीरगंज, १९ फागुन । वीरगञ्ज महानगरपालिका अन्र्तगत रहेका घरधुरीको ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ शुरु गरिएको छ । जस अन्र्तगत वीरगञ्ज महानगरपालिका वडा नं १ देखि १६ सम्म नम्बरिङ सम्पन्न भएको छ ।
महानगर भित्रका घरलाई व्यवस्थित बनाउन र नम्बरबाटै पहिचान हुने बनाउन आधुनिक हिसाबले घर नम्बरिङ गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । १ देखि १६ नम्बर वडामा २५ हजार भन्दा बढी घरधुरीको नम्बरिङ भईसकेको छ । महानगरपालिकाको कार्यालय भवन आदर्शनगर रोडमा ५२१ नम्बर परेको छ ।
 महानगरको भवनमा महानगर प्रमुख विजय कुमार सरावगीले ५२१ नम्बरको निलो टिनको नम्बर कार्ड टाँस्दै नम्बरिङको शुभारम्भ गरेका छन् । मेयर विजय सरावगीले चुनाव ताका गरेको वाचा पुरा गर्ने क्रममा आधुनिक प्रविधि मार्फत घर नम्बरिङ गरेको बताए । वीरगंज महानगर अन्तर्गत रहेका घरलाई व्यवस्थित बनाउन र नम्बरबाट पहिचान गर्नको लागि महानगरले मेट्रिक्स एड्रेसिङ प्रणाली अनुरुप नम्बर वितरणको काम थालेको छ ।महानगरका मेयर विजयकुमार सरावगीले वीरगंज महानगरको कार्यालय भवनबाट नम्बरको शुरुवात गरी आजदेखि सेवा कार्यको शुरुवात गरेको हो ।महानगरको भवनमा ५२१ नम्बरको निलो टिनको नम्बर कार्ड टास्दै उनले यो कार्य शुभारम्भ गरेकाथिए ।
उनले आज नै वीरगंज महानगरको वडा नं १ देखि १६ नम्बर वडाको वडा कार्यालयमा नम्बरवितरण गरिने जनाए ।बाकी वडा कार्यालय तथा वडावासीको घरमा वितस्तारै यो कार्य हुदै जाने बताए ।महानगर भित्र बसोबास गर्ने करिब २५ हजार भन्दा बढि घरमा यस्तो नम्बरवितरण गर्ने प्रारम्भिक तयारी रहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत डा.भीष्मकुमार भूसालले जानकारी गराए ।उनले यस्तो कार्यले वीरगंज व्यवस्थित हुनुको साथै कुन रोडमा कति नंम्बरमा घर पर्छ भन्ने कुराको जिपिआरएस विधिबाट पनि आफन्तजन तथा पाहुनाहरु सहजै घर पत्ता लगाउन सकिने उदेश्य रहेको स्पष्ट पारे ।
यसले गर्दा कुन वडाको कुन रोडमा कति नम्बर घरमा केही घटना पनि पर्यो भन्ने सम्बन्धित व्यक्ति वा निकायलाई पुग्न सजिलो हुने महानगरले दाबी गरेको छ ।यो कार्य थाल्दै,महानगरका मेयर विजय सरावगीले चुनाव ताका गरेको वचन पुरा गर्ने क्रममा वीरगंजलाई व्यवस्थित बनाउने क्रममा यस्तो प्राणाली लागु गर्ने तर्फ अघि बढेको बताए ।यो कार्यमा इनोभेटिभ सोलुशन नामक प्राविधिक कम्पनीले सघाएको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नं १ देखि १६ नम्बर वडाको वडा कार्यालयमा आजै नम्बर प्लेट टाँसिएको छ ।
नगरबासीको घरमा विस्तारै नम्बर प्लेट जडान गर्ने जनाईएको छ । इनोभेटिभ सोलुसनले नम्बरिङको जिम्मा लिएको थियो ।
०६७ मंसिरमा सम्पन्न गर्ने गरि कामको जिम्मा लिएको भएपनि महानगरपालिकाको दवाव पछि कम्पनीले अहिले नै काम सकाएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.भीष्मकुमार भूसालले जानकारी दिए । ‘ वीरगञ्ज महानगरको १ देखि १६ नम्बर वडामा अहिलेसम्मकै आधुनिक वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ गरेका छौं ।
विस्तारै यसलाई महानगरपालिका भरी नै विस्तार गर्छौ ।’ उनले भने ‘ यसले वीरगंजलाई व्यवस्थित गर्नुको साथै कुन घर कुन रोडको कति नंम्बरमा पर्छ भन्ने जनकारी जिपिआरएस सिस्टमबाट थाहा पाउन सकिन्छ ।’
डिजिटल नम्बरिङ पछि बारुण यन्त्र, एम्बुलेन्स, सुरक्षा व्यवस्थापनमा सहज हुनुको साथै पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सक्नेछन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d rajamania beb88 sritoto
zeonslot m77 slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM