२०८३ असार २१ गते, आईतवार १५:२६

आयोजक किङ्गकम स्पोर्ट्स क्लबका राजु रायमाझी तथा बिजय थापा पराजित

किङ्गकम स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको ९औं बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा जोडिलाई रि मिक्स क्लबका रबिन महर्जन तथा भुवन थापाका जोडिले २१-१३ र २१-१३ को सोझो सेटमा पराजित गरि सेमि फाईनलमा प्रबेश गरे ।

त्यसै गरि आजै भएको दोश्रो खेल तिनचुली बि सी र योङ्ग स्टार बि सी बिच भयो । यस खेलमा तिनचुलीका अभिषेख गुरुवङ्ग र आकास चन्टालको जोडिले योङ्ग स्टारका सुनिल शाक्य र सुमन शाक्यको जोडिलाई २१-१९ र २१-११ को जोडिले सोजो सेटमा पराजित गरि सेमिफ़ाइनलमा आफ्नो स्थान सुरक्षित बनाएका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM