२०८२ फाल्गुन १२ गते, मंगलवार १२:५५

गिरिजाप्रसाद जाँदा शान्तिदूत, ओली जाँदा अपराधी ?

काठमाडौँ / कार्यक्रममा गिरिजाप्रसाद कोइराला जाँदा शान्तिदूत हुने, केपी शर्मा ओलीले सहभागिता जनाउँदा चाहिँ अपराधी हुने? सञ्चारमाध्यमहरुले एउटै विषयमा किन यस्तो फरक फरक मानक बनाउँदैछन्?’

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाकाे पत्रकार सम्मेलनमा यही प्रश्न सोधे।

यसै हप्ता काठमाडौँमा सम्पन्न एसिया–प्यासिफिक सम्मेलनलाई धर्म विशेषसँग जोडेर सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको जसरी नकारात्मक आलोचना भयो, मन्त्री बाँस्कोटा त्यसको प्रतिवाद गर्दै थिए।

‘त्यस्तै कार्यक्रममा रामचन्द्र पौडेल र सुजाता कोइराला पनि सहभागी भएका छन्, प्रमाणका रुपमा फोटो छन्’ उनले भने, ‘तर, उहाँहरुको फोटोचाहिँ निकालेर प्रकासित गर्ने काम पनि भएको देखियो।’

‘पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीपनि सम्मेलनमा आउनु भएको थियो। उहाँ कुन धर्मको व्यक्तित्व हो?’ उनले सोधे, ‘क्रिश्चियन धर्मसँग सम्बन्धित कार्यक्रम थियो भने उहाँ आउनुहुन्थ्यो?’

यति प्रश्नको बर्षा गरिसकेपछि मन्त्री बाँस्कोटाले सो सम्मेलनमा प्रधानमन्त्री ओलीले एसियाली धर्म संस्कृति, हिन्दू संस्कारको महत्वबारे आफ्नो सम्बोधनमा उल्लेख गरेको दावी गर्दै प्रधानमन्त्रीले गरेको सम्बोधनको लिखित प्रति देखाए।

‘कुन र कस्तो कार्यक्रममा को जाँदा पवित्र हुने, को जाँदा अपवित्र हुने हो?’ स्वभावैले आक्रामक मानिने बाँस्कोटाले फेरि सोधे, ‘के सम्मेलनमा प्रधानमन्त्री ओलीले होली मैन खानुभयो त?’

‘ठीकै छ, नभएको कुरा लेखेर तपाईंहरुलाई आनन्द आउँछ भने जति लिनुपर्ने हो, त्यति आनन्द लिनुस्’ मन्त्री बाँस्कोटाले भने, ‘नबिराउनू, नडराउनू भन्छन्। सरकारले कुनै गल्ती गरेको छैन भने किन डराउने?’

नियोजित रुपमा खेदो खन्ने प्रबृतिका कारण सञ्चारमाध्यमहरु पटक पटक चुकेको दावीपनि मन्त्री बाँस्कोटाले दावी गरे। डा भक्तमान श्रेष्ठ र दीलशोभा श्रेष्ठ प्रकरणलाई उनले प्रमाणको रुपमा पेश गरे।

‘भक्तमान श्रेष्ठको अपहरण अहिले गृहमन्त्री रहनु भएका तत्कालिन माओवादी नेता रामबहादुर थापा (बादल) बाट गरिएको भनेर लेख्या’लेख्यै’ गरियो’ उनले स्मरण गरे, ‘तर पछि त्यो फिरौतीका लागि गरिएको रहेछ भन्ने पुष्टि भयो।’

‘दीलशोभा प्रकरणमा पनि त्यही भयो, उनले सञ्चालन गरेको सेवाश्रमलाई यौनकर्मसँग जोडेर लेखियो’ मन्त्री बाँस्कोटाले थपे, ‘समयक्रममा त्यो पनि पुष्टि भएन, बरु झुठा सावित भयो।’

यी दुई घटनाको दृष्टान्त सुनाएपछि उनले सोधे, ‘के सञ्चारमाध्यमको काम लेख्नुमात्रै हो, त्यसको कुनै दायित्व हुँदैन? गलत कुरा लेखेपछि आफूले गलत लेखेँ भनेर स्वीकार गर्नुपर्छ कि पर्दैन?’

एसिया-प्यासिफिक समिट र त्यसमा प्रधानमन्त्री ओलीको सहभागितालाई लिएर भएको आलोचना र प्रहारपनि समयक्रममा गलत सिद्ध हुने दावी गर्ने क्रममा मन्त्री बाँस्कोटा यी सबै दृष्टान्त दिँदै थिए।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM