२०८३ जेष्ठ ५ गते, मंगलवार १४:२१

नौ किलो चरेससहित तीन जना पक्राउ

धनगढी/कैलालीको धनगढीबाट ९ किलो चरेससहित तीन जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१४ एचगाँउ स्याउले घाटस्थित सीमा इलाकाबाट बुधबार सशस्त्र प्रहरीले उनीहरूलाई नियत्रन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका–५ बस्ने ४४ वर्षका कुमार पुन, दाङ लालमटिया गाँउपालिका–१ का ३९ वर्षकी पुनम पुन र ४१ वर्षीया दिलमाया पुन रहेका छन्।

नेपालबाट भारत जाँदै गर्दा सशस्त्र प्रहरीले शंका लागेपछि जाँच गर्दा उनीहरूको साथबाट चरेश फेला परेको हो। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM