२०८१ चैत्र २४ गते, आईतवार १४:२९

श्रीमान सम्पादक ज्यू,                                                                                       मिति २०७९/१०/०५
चन्द्रसूर्य वाणी दैनिक पत्रिका,विरगंज

विषय :–खण्डन गरिएको बारे ।

महोदय्
उपरोक्त सम्वन्धमा यस चन्द्रसूर्य वाणी दैनिक पत्रिका, विरगंजबाट मिति २०७९/०९/३० मा अनलाईनमा डा.झा दोहोरो नागरिक शिर्षक राखी मेरो नाम उल्लेख गरि नभएको असत्य तथा भ्रामक पूर्ण दोहोरो नागरिकता रहेको वारेमा अपुष्ट समाचार प्रकाशन भएकोमा मेरो दोहोरो नागरिकता नरहेको म नेपाली नागरिक रहेकोले असत्य तथा भ्रामक पूर्ण झुठा समाचारको खण्डन यसै चन्द्रसूर्य वाणी दैनिक पत्रिका मार्फत गरी पाउन सादर अनुरोध गर्दछु ।
– डा. अवधेश झा

प्रतिक्रिया लेख्नुहोस्

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा