काठमाडाैँ – नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने असोज २० गते (६ अक्टोबर) मा नेपाल आउने भएका छन् ।
उनले त्यसपछि कानुनी लडाइँ लड्ने जानकारी सामाञ्जिक सञ्जाल फेसबुकमार्फत गरेका हुन् । उनले नेपालको न्यायलाई विश्वास गर्ने भन्दै आफूमाथि परेको अन्यायबाट न्याय पाउने विश्वास लिएकाे बताएका छन् ।
उनले समामाजिक सञ्चलामा समानित अदालत र न्यायधिस प्रति विश्वास रहेको भन्दै आफ्नो तर्फबाट निर्दोश रहेको दाबी समेत उनले गरेका छन् ।