२०८३ बैशाख ३१ गते, बिहीबार ११:०३

जनतालाई भुुसुना ठान्ने बालेन्द्र शाह इतिहासकै असक्षम प्रधानमन्त्री : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्त्वको सरकारलाई इतिहासकै असक्षमको संज्ञा दिएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्-‘इतिहासकै असक्षम प्रधानमन्त्री र असक्षम सरकार जसले सदनलाई केही जस्तो मानेको ठानेको छैन !

जनतालाई भुसुना ठान्छ र जनताका प्रतिनिधिलाई मान्दैन !’

प्रधानमन्त्री शाह बुधबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा उपस्थित नभएपछि श्रम संस्कृतिसहितका सबै प्रतिपक्षी दलहरुले बिरोध गदैं संसद अवरुद्ध गरेका थिए ।

अध्यक्ष साम्पाङ त प्रधानमन्त्री नआएपछि संसदबाटै बाहिरिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM