२०८३ बैशाख २८ गते, सोमबार २०:४७

प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा समसामयिक विषयहरूमा सामान्य छलफल भएको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM