२०८३ बैशाख १८ गते, शुक्रबार ०५:३९

पेट्रोलियम ईंधनको मूल्य घट्यो, अब कति?

काठमाडौँ/सोमबारदेखि लागू हुने गरी डिजेल/मट्टीतेलमा प्रति लिटर रु. ४, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. १ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ ।

पेट्रोल घटेर आएको भएपनि बिक्री मूल्य यथावत राखिएको छ । त्यस्तै एल. पि. ग्यासको बिक्री मूल्य पनि यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM