२०८३ बैशाख १८ गते, शुक्रबार ०८:२७

एमाले नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

रश्मिला धामीले गालीबेइज्जती तथा चरित्रहत्या सम्बन्धी मुद्दा दिएको जाहेरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

धामीले महरविरुद्ध साइबर क्राइम ब्यूरोमा जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM