२०८२ माघ १७ गते, शनिबार २१:१५

सशस्त्रद्वारा १८ लाख मूल्य बराबरको अवैध सामान र गाड़ी भन्सार चलान

क्राइमचेक प्रतिनिधि/
वीरगंज, ११ फाल्गुण/
सशस्त्र प्रहरीले सर्लाहीको मलंगवा क्षेत्रबाट १७ लाख ८८ हजार मूल्य बराबरको अवैध समान सहित एउटा पिक अप भ्यान बरामद गरि भन्सार चलान गरेको छ ।

मलंगवा-नवलपुर सड़कखण्डको गम्हरिया भन्ने स्थानबाट विशेष सूचनाको आधारमा मंगलवार राती ११:१५को समयमा सशस्त्र प्रहरी बल नं. १० गण सर्लाही तथा मातहतको बिओपीबाट खटिएको प्रहरी टोलीले ना. ८ ख १४१८ नं. को महिन्द्रा pick up गाडी जाँच गर्दा ६० बोरा प्याजको बिल भेटिएको र जाँच गर्दा २० बोरा प्याज भेटिएको र सो प्याज भित्र लुकाई छिपाई लैजान लागेको पाँच हजार किलो (१०० बोरा) चिनी, पाँच कार्टून रेड बुल तथा चार कार्टून आँपको जुस फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो ।

दुई लाख ८८ हजारको सामान र १५ लाख गरि सत्र लाख ८८ मूल्यांकन गरि भन्सार उक्त समान र गाडी भन्सार चालान गरिएको डीआईजी मगरले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM