२३ फागुन, काठमाडौं । आउँदो आइतबारदेखि सुरु हुने पीएम कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टोली घोषणा भएको छ ।
दिवान पुनको कप्तानीमा टोली घोषणा भएको हो । टोलीमा सुनिल धमला, युनिशविक्रम सिंह, अर्जुन बिटालु, बिपिन रावलजस्ता खेलाडीहरू छन् ।
पीएम कम यसपटक लुम्बिनी प्रदेशका तीन मैदानमा हुँदैछ ।