२०८३ जेष्ठ १२ गते, मंगलवार ०४:४४

शक्तिशाली भूकम्पको धक्का

१६ फागुन,  काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहानपख पौने तीन बजे भूकम्प गएको हो । भूकम्पको झड्काले काठमाडौं उपत्यकावासीलाई ब्युँझाएको छ । भूकम्पको केन्द्रविन्दु कहाँ थियो र कति म्याग्निच्युडको थियो भन्ने स्पष्ट भइसकेको छैन ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM