२०८२ चैत्र १ गते, आईतवार १४:१६

हराएको ५ महिनापछि महिलाको कंकाल फेला, हत्या आरोपमा एक पक्राउ

१५ फागुन, काभ्रेपलाञ्चोक । हराएको ५ महिनापछि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका ११ की निशा लामाको कंकाल भेटिएको छ ।

गत १५ असोज औषधी किन्न पाँचखालको तामाघाट जान्छु भनेर निशा घरबाट हिँडेकी थिइन् । त्यसयता उनको अत्तोपत्तो थिएन ।

तर, बुधबार (१४ फागुनमा) दिउँसो पाँचखाल नगरपालिका– ३ मा रहेको काफ्लेडिही नजिकैको जंगलमा निशाको कंकाल फेला पर्‍यो ।

जिल्ला प्रहरी कार्यालयका प्रमख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले कंकालसँगै ब्याग र चप्पल भेटिएको र ब्यागमा निशा लामाको नाममा काटिएको लेडिज टेलरको बिल फेला परेको जानकारी दिइन् ।

सोही आधारमा मृतकको सनाखत गरिएको एसपी खड्काले बताइन् । निशाका पति राइफल लामाले पनि कंकाल आफ्नी श्रीमतिको भएको सनाखत गरेका छन् ।

कंकालको पहिचान भएलगत्तै प्रहरीले प्रविधिको सहायताले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानकै क्रममा प्रहरीले काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका– ६ का ३६ वर्षीय सुनिल रञ्जितकारलाई पक्राउ गरेको छ ।

निशा लामाको हत्या आरोपमा पक्राउ परेका काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका– ६ का ३६ वर्षीय सुनिल रञ्जितकार । तस्वीर : काभ्रे प्रहरी ।

रन्जितकारविरुद्ध निशाका पति राइफल लामाले जाहेरी समेत दर्ता गराइसकेका छन् । उनले जाहेरीमा सुनिल रञ्जितकारले निशालाई बनेपामा भेटी ललाईफकाई झुक्याएर काफ्लेडिहीको जंगलमा लगेको उल्लेख गरेका छन् ।

क्रूरतापूर्वक हत्या, जंगलमै शव लुकाएर फरार

प्रहरीका अनुसार सुनिल रञ्जितकारले बयानको क्रममा हत्या आफूले नै गरेको स्वीकार गरेका छन् । प्रहरीका अनुसार ढुंगाले निशाको टाउकोमा पटक–पटक प्रहार गरी क्रूरतापूर्वक हत्या गरेका थिए ।

हत्यापछि मृतकको शव जंगलमै लुकाएर उनी फरार भएका थिए ।
रञ्जितकारले जबर्जस्ती करणीको अभियोगमा फसाइदिन्छु भन्दै निशाले धम्की दिएपछि आवेशमा आएर धारिलो हतियार र ढुंगाले टाउकोमा र संवेदनशील अंगमा क्रूरता पूर्वक प्रहार गरेर हत्या गरेको बताएको प्रहरीको भनाइ छ ।

प्रहरीले बिहीबार रञ्जितकारलाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM