२०८२ चैत्र १ गते, आईतवार १५:४३

‘स्थानीय पर्यटन उद्यमीहरूको अवसर सुदृढीकरण गर्न जरुरी छ’

बाँके । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण र वैकल्पिक जीविकोपार्जन प्रवर्द्धनमा स्थानीय पर्यटन उद्यमीहरूको अवसर सुदृढीकरण गर्न बाँकेको कोहलपुरमा आयोजित कार्यशालामा सहभागीहरूले गुरुयोजना बनाएर अघि बढ्न सुझाव दिनुभएको छ ।

लुम्बिनी पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक राम जोशीले बाँकेको पर्यटन प्रवर्द्धनका लागि यस क्षेत्रका सबै धार्मिक स्थल र पर्यटकीय क्षेत्रको भ्रमण गर्न सहज वातावरण बनाउने बताउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्जको आयोजना तथा जेडएसएल र इन्रुडेक कोहलपुरको साझेदारीमा कोहलपुरमा स्थानीय पर्यटन उद्यमीहरूका अवसर सुदृढीकरणका लागी कार्यशाला गोष्ठीमा बाँके क्षेत्र नं. १ का सांसद एवं प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बाँके जिल्ला पर्यटकीय क्षेत्रको प्रशस्तै सम्भावना बोकेको बताउँदै नेपाल पर्यटन र संस्कृतिले सम्पन्न भएको देश भएको भएकाले धार्मिक स्थल, विभिन्न जातजातिको परम्परा र संस्कृति, खानाको परिकार आदिलाई प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको जिकिर गर्नुभयो ।

बाघ संरक्षणका लागि विस २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा हाल बाघको सङ्ख्या २५ रहेको र बाघको सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती थपिएकोले बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको सङ्ख्या बढाउन घाँसे मैदानको क्षेत्रलाई बढाउँदै लगिएको जनाइएको छ । 

लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले बाँके निकुञ्ज मार्गमा जोडिएको गाभर क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक रहेको औँल्याउनुभयो । 

इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले मानव वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरणका लागी सम्बन्धित स्थानीय तहले जीविकोपार्जनसम्बन्धी विभिन्न किसिमका तालिम, छलफल, सीप विकास लगायतका कुराहरूमा जोड दिनुभयो ।

यसैबीच स्थानीय पर्यटन उद्यमीहरूका अवसर सुदृढीकरणका लागी कार्यशाला गोष्ठीले ६ बुँदे घोषणा—पत्र २०८१ सार्वजनिक गरिएको छ । 

कार्यक्रममा जनप्रतिनिधि, पर्यटन व्यवसायी, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, सामुदायिक वन, सरोकारवाला निकाय लगायतको सहभागिता रहेको थियो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM