२०८३ असार १२ गते, शुक्रबार १५:०७

गण्डकी प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा




पोखरा । गण्डकी प्रदेश सरकारले माघ २२ गते मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको जनाएको हो ।

“प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भोलि २२ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो”, कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM