२०८३ असार १६ गते, मंगलवार ०६:२९

“डब्ल्यूएचओबाट अमेरिकी फिर्ता निर्णय खेदजनक”

काठमाडौं।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गरेको छ । यद्यपि, विश्वव्यापी स्वास्थ्य एजेन्सीले संयुक्त राज्यले आफ्नो निर्णयमा पुनर्विचार गर्ने आशा गर्दछ । विश्वभरि लाखौं मानिसहरूको स्वास्थ्य र कल्याणको लागि अमेरिका र एजेन्सी बीचको साझेदारीलाई कायम राख्न रचनात्मक संवादमा संलग्न हुन तत्पर छ । अमेरिकी राष्ट्रपति डोनाल्ड …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM