२०८३ असार १६ गते, मंगलवार ०६:११

०८२ साल भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय

फाइल तस्वीर


८ माघ, काठमाडौं । नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ ।

विसं २०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा गने निर्णय एमालेले गरेको हो ।

मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए । यसअघि एमालेले ०७८ असोज दोस्रो साता विधान अधिवेशन गरेको थियो । उक्त अधिवेशनबाट विभिन्न १६ वटा प्रस्ताव पारित भएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM