२०८३ असार १६ गते, मंगलवार १२:४७

लेखा समितिमा एमाले-माओवादी बाझाबाझ   

बैठकमा माओवादी सांसद लेखनाथ दाहालले भने, ‘अब बोले राम्रो हुँदैन भन्ने शब्द असंसदीय शब्द हो । बोल्न पाउने हाम्रो अधिकार हो । अब बोल्नुभयो भने राम्रो हुँदैन भन्नुभयो । बोल्यो भने के हुन्छ ? कुस्ती खेल्नुहुन्छ ? निकालिदिनुहुन्छ ? ठटाउनुहुन्छ ? मुख बन्द गरिदिनुहुन्छ ?’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM