Wednesday, November 27, 2024
घरविचारइतिहाससनातन धर्मलाई अन्धविश्वास र सैतानको धर्म भन्नेहरूसँग प्रश्न:

सनातन धर्मलाई अन्धविश्वास र सैतानको धर्म भन्नेहरूसँग प्रश्न:

जय प्रकाश गुरागाईं
१) किन अमेरिकाको सेटन बिश्वबिद्यालयमा गीता पढाई हुन्छ ?
२) नासाका वैज्ञानीकहरुका अनुसार सुर्यबाट ॐ को आवाज आउछ कसरी ?
३) किन अमेरिकाले हिन्दूहरूको पवित्र गौमुत्रको उबतभलत अधिकार लिएर क्यान्सरको औषधि बनाइरहेको छ जबकि हामीलाई गौमुत्रको महत्व हजार साल पहिलेबाट थाहा थियो ।
४) किन इस्लामिक देश इंडोनेशियाको बिमानको नाम भगवान नारायणको वाहन गरुडको नाममा garudaindonesia र त्यसमा गरूडको symbol पनि छ ?
५) किन इंडोनेशियाको पैसामा भगवान गणेशको फोटो छ ?
६) किन बाराक ओबामा आफ्नो खल्तीमा हनुमानजी को फोटो राख्छन् ?
७) किन आज सारा दुनिया योग–प्राणायामको पछि छन ?
८) कसरी हिन्दु वैज्ञानीकहरू हजार साल पहिले बताउन सफल भए की धर्ती गोलो छ?
९) किन जर्मनीको aeroplane को नाम संस्कृत नाम Lufthansa छ ?
१०) किन हिन्दुको नाममा अफगानिस्थानको पर्वतको नाम ह्न्दिूकुश छ ?
११) कसरी भियतनाममा बिष्णु भगवानको 4000 साल पुरानो मूर्ति पाईयो ?
१२) किन अमेरिकी वैज्ञानीक जबधबचम को शोधपछि मानियो की गायत्री मंत्रमा ११०००० freq को कंपन छ ?
१३) यदि हिन्दु धर्ममा यज्ञ गर्नु अंधविश्वास हो भने साइन्सलाई सोध गोबरमा घ्यू जलाउनाले १० लाख टन अक्सीजन बन्छ बाताबरण स्वच्छ हुन्छ ।
१४) किन julia roberts (American actress and producer) ले हिन्दु धर्म अपनाइन ?
१५) यदि रामायण झुटो हो भने कसरी दुनियाभरमा केवल रामसेतूको पत्थर आज पनी तैरि रहन्छ ?
१६) यदि महाभारत झूठो हो भने कसरी भीम पुत्र “घटोत्कच” को विशालकाय कंकाल २००७ मा नेशनल जिओग्राफीको टीमले उत्तर भारतमा भेट्यो ?
१७) कसरी अमेरिकी सैनिकलाई अफगानिस्तान (कान्दाहार) को एउटा गुफामा ५००० साल पहिलाको महाभारतको समयको “विमान” मिल्यो ?
यो सबै सत्यमा आधारित कुरा हो । साइन्स हिन्दु धर्मबाट सुरु भएको हो । पैसाको लागि धर्म परिवर्तन गर्नेले बाबु–आमा, छोरा, छोरी पनि बेच्छन् । सवैलाई चेतना भया ।
२०७५ वैशाख १३ गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -